प्रचारप्रसारका लागि जम्मा पाँच दिन

काठमाडौं । असार १४ मा हुने स्थानीय तहको दोस्रो चरण निर्वाचनका उम्मेदवारले चुनाव चिह्न पाएका छन् । संसदभित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र चिह्न पाएका हुन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि निर्वाचन अधिकृतको कार्यालयबाट चिह्न वितरण गरेको हो । प्रदेश नम्बर १, ५ र ७ का … Continue reading प्रचारप्रसारका लागि जम्मा पाँच दिन